Beauty of nepal

Beauty of nepal

Thursday, July 8, 2010

मुक्तक


अधुरो छ यो जिन्दगी तिम्रो साथ नपाउदा
एकान्तमा बस्ने गर्छु तिम्रो यादले सताउदा ।
तिम्रो यादमा बाचेको छु यो आत्मा जलाई
तिम्रो माया पाए पुग्छ अरु केही चाहिदैन मलाई ।
मिठो मिठो बात गर्छु सपनिको भेटमा
बिउझदाता एक्लै हुन्छु यो विरानो देशमा ।
माया भन्ने यस्तै रहेछ दुई आत्मको मिलन
सम्झानामा बाच्नु पर्यो अधुरो यो जिवन........

No comments:

Post a Comment