Beauty of nepal

Beauty of nepal

Thursday, July 8, 2010

गजल


जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छकहिले
उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।
म देखि जति टाडा जति दु.खी भए पनिअन्तत:
हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ ।
प्रकाश होस दिनको अथवा रातको अन्धकारजुन,
तारा सूर्य उदाउने त्यो एउटै आकाश हुन्छ ।
छायाँहीन मध्यान्हको नरमाइलो खडेरीमातिमी
जहाँ भए पनि मन सँगै उदास हुन्छ ।
आकाश कैले म हुँदा तिमी धर्ती हुन्थ्यौ
कैलेऋतुबदलिदाँदुबैकोसँगसँगैउपहासहुन्छ।

No comments:

Post a Comment